१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सूचना टाँसेर संसदको बैठक स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधि सभाको शुक्रबार तोकिएको बैठक सूचना टाँसेर स्थागित गरिएको छ । बैठक अगामी आइतवार ११ बजेका लागि बोलाइएको छ । 

सूचना टाँसेर संसदको बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक र संसदीय सुनुवाई बिशेष समितिको बैठक जारी रहेकोले संसदको बैठक स्थगित गरिएको बताइएको छ ।


शुक्रबार तोकिएको बैठकको कार्यसूचीमा सार्वजनिक सुरक्षा (तेस्रो संशोधान) बिधेयक, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने रहेको थियो ।


यस्तो थियो कार्यसूची:



प्रकाशित : श्रावण १८, २०७५ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?