कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

राष्ट्रियसभा बैठकः प्रशासकीय अदालतसम्बन्धी विधेयक विधायन समितिमा

रासस

काठमाडौँ — राष्ट्रियसभाको बुधबार बसेको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफाबार छलफलको लागि विधायन समितिमा पठाएको छ ।

राष्ट्रियसभा बैठकः प्रशासकीय अदालतसम्बन्धी विधेयक विधायन समितिमा

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालद्वारा प्रस्तुत सो विधेयकलाई सर्वसम्मतिले समितिमा पठाउने निर्णय गरेको हो ।


यस्तै बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही साउन २८ गते सोमबार ११ बजे बस्नेछ ।

प्रकाशित : श्रावण २३, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?