कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

तीन गैरआवासीय राजदूत नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा गणतन्त्र फिजीको पनि गैरआवासीय राजदूत भएकी छन् । इजिप्ट र अस्ट्रियाका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याल र प्रकाशकुमार सुवेदीलाई पनि क्रमश: लिबिया र स्लोभेनियाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ ।

तीन गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा बुधबार उनीहरूलाई नियुक्त गरेकी हुन् ।


प्रकाशित : श्रावण २३, २०७५ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?