मुलुकी ऐेनको व्यवस्था : बिरामीले उपचार पाउला कि डाक्टरले सजाय ?

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबारदेखि मुलुकी अपराध (संहिता) ऐन लागु हुँदै छ । एक वर्षअघि पारित भएको उक्त ऐनका केही प्रावधानले आफुहरुलाई अपराधीलाई जस्तो व्यवहार गर्ने भन्दै डाक्टरहरुले असन्तुष्टि जनाएका छन् । 

मुलुकी ऐेनको व्यवस्था : बिरामीले उपचार पाउला कि डाक्टरले सजाय ?


नेपाल चिकित्सक संघले केही दिन अघि प्रेस बक्तव्यमार्फत चिकित्सकलाई अपराधी जस्तो व्यवहार गर्ने कानुन नसच्याएमा एप्रोन र नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र काउन्सिललाई नै बुझाउन बाध्बय हुने बताएको छ ।

उपचार र चिकित्सकका बारेमा उक्त ऐनका व्यवस्था हामीले जस्ताका तस्तै राखिदिएका छौं :

नेपाल चिकित्सक संघले साउन २८ गते जारी गरेको विज्ञप्ति:


प्रकाशित : श्रावण ३१, २०७५ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?