२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
समाचार

News

‘ईपीजी प्रतिवेदन जसरी भए पनि कार्यान्वयनमा जान्छ’

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) ले तयार पारेको साझा प्रतिवेदनप्रति भारतको कर्मचारी सयंन्त्र वा अन्यको कसैको असहमति भए पनि वर्तमान राजनीतिक नेतृत्वको दृढ इच्छा शक्तिका सामु त्यसको कुनै अर्थ नरहने बताएका छन् ।

‘ईपीजी प्रतिवेदन जसरी भए पनि कार्यान्वयनमा जान्छ’

व्यवसायीको कोटामा युरोप जाँदै कर्मचारी

नेपाली सुगन्धित जडीबुटीको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यले युरोपमा हुन लागेको एक कार्यक्रममा दर्जन सरकारी कर्मचारी सहभागी हुन लागेका छन् । जर्मन अन्तर्राष्ट्रिय विकास नियोग (जीआईजेड) नेपालको आयोजनामा हुने कार्यक्रममा व्यवसायी र निजी क्षेत्रको कोटामा समेत केन्द्र र प्रदेशका कर्मचारी जान लागेका हुन् ।

व्यवसायीको कोटामा युरोप जाँदै कर्मचारी

‘गैरआवासीय नेपालीलाई नागरिकता व्यवस्था अपूर्ण’

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकका व्यवस्थाको स्वागत गर्दै अपूर्ण रहेको टिप्पणी गरेको छ । 

‘गैरआवासीय नेपालीलाई नागरिकता व्यवस्था अपूर्ण’

खाडीको कमाइ तस्करलाई, दुई करोडभन्दा धेरै रुपैयाँ हुन्डी कारोबार गरेको प्रमाण फेला

पाँच वर्ष दुबईमा पसिना बगाएर कमाएको पैसा गुमाउनुपर्दा कृष्ण घले तनावमा छन् । लमजुङको दोर्दी गाउँपालिका ४ का उनले दुबईमा सँगै काम गरेका सफलराज कुँवरको भर परेर मकाउ जाने सपनामा झन्डै सात लाख रुपैयाँ बुझाए । 

खाडीको कमाइ तस्करलाई, दुई करोडभन्दा धेरै रुपैयाँ हुन्डी कारोबार गरेको प्रमाण फेला

यस्तो छ स्थानीय तहले काम गर्न नसक्नुको अध्ययन निष्कर्ष

कानुनी प्रस्टताको अभाव, कर्मचारीको अभाव र नीतिगत कठिनाइका कारण स्थानीय तह सञ्चालनका चुनौतीहरु देखा परेको एक अध्ययनले देखाएको छ । आठ महिनाको अवधि लगाएर डेमोक्रेसी रिसोर्स सेन्टरले ५४ जिल्लाका ६७ नगरपालिका र ७८ गाउँपालिका गरी १४५ स्थानीय तहको स्थलगत अध्ययन र २ हजार स्थानीयसँगको अन्तर्वार्ता पछि अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो ।

यस्तो छ स्थानीय तहले काम गर्न नसक्नुको अध्ययन निष्कर्ष

प्रधान सम्पादक वाग्ले पुरस्कृत

कान्तिपुरका प्रधान सम्पादक नारायण वाग्ले शनिबार यहाँ पुरस्कृत भएका छन् । स्थानीय उद्घोष दैनिकको १४ औं वार्षिकोत्सवको अवसरमा उनलाई केशवराज–सूर्यराज दाहाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

प्रधान सम्पादक वाग्ले पुरस्कृत

भौगोलिक जटिलताले रेलमार्ग बनाउन छेक्दैन : परराष्ट्रमन्त्री

प्राविधिक अध्ययनले केरुङ–काठमाडौं रेलमार्ग निकै जटिल र कठिन औंल्याए पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने त्यस्तो निष्कर्षमा पुग्न हतार गर्न नहुने बताएका छन् । 

भौगोलिक जटिलताले रेलमार्ग बनाउन छेक्दैन : परराष्ट्रमन्त्री

संविधान गतिशील दस्तावेज हो, आवश्यकता अनुसार संशोधन हुँदै जान्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान आवश्यकता अनुसार संशोधन हुँदै जाने बताएका छन् । शनिबार प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्दै उनले टर्चमा व्याट्री सक्किएपछि फेरिए जस्तै संविधान पनि आवश्यकता अनुसार फेरिँदै जाने बताएका हुन् । 

संविधान गतिशील दस्तावेज हो, आवश्यकता अनुसार संशोधन हुँदै जान्छः प्रधानमन्त्री

प्रदेश २ हुँदै नेपालको पानी जहाज कोलकाता पुग्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट भारतको कोलकाता जाने पानी जहाज प्रदेश २ बाट चल्ने बताएका छन् । शनिबार मध्यान्ह प्रदेश २ को प्रदेश सभालाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले नेपालको तीन नदीबाट पानी जहाज चाडै सुरु हुने बताएका हुन् ।

प्रदेश २ हुँदै नेपालको पानी जहाज कोलकाता पुग्छः प्रधानमन्त्री

प्रधानमन्त्री जनकपुरमा, राजपा सांसदद्वारा विराेध

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेश सभालाई गर्ने सम्बोधनको विषयलाई लिएर प्रदेश २ का राजपा सांसद उपेन्द्र महतोले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिमाथि छलफल गरिएको छ ।जनकपुरमा शनिबार हुने प्रधानमन्त्रीको सम्बोधनबारे महतोले विवादस्पद अभिव्यक्ति दिएपछि सभामुख कक्षमा यस विषयमा छलफल भएको हो । 

प्रधानमन्त्री जनकपुरमा, राजपा सांसदद्वारा विराेध

आधा पुरियो फेवा

प्रदेशसभामा शपथलगत्तै नेकपाका युवा सांसद राजीव पहारीले घोषणा गरे, ‘साँघुरिएको फेवाताल फराकिलो बनाउन यसमा थुप्रिएको माटो झिकेर अन्तै लैजानुपर्छ । योजनै बनाएर यो काम हुन्छ, म अगुवाइ लिन्छु ।’

आधा पुरियो फेवा

डी र ई ल्याउनेले ग्रेड वृद्धि परीक्षा दिन पाउने

कक्षा १२ मा एउटा विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिने पाउने भएका छन् । यसअघि राष्ट्रिय परीक्षा बोर्डले एउटा विषयमा कम्तीमा डी प्लस ल्याउनेले मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको थियो ।

डी र ई ल्याउनेले ग्रेड वृद्धि परीक्षा दिन पाउने

जुस पिउँदा विद्यार्थी बिरामी

भारतीय कम्पनीले उत्पादन गरेको ‘मिलो’ नामक जुस पिउँदा महानगर–२ स्थित बुढानीलकण्ठ बोर्डिङ स्कुलका १५ विद्यार्थी शुक्रबार बिरामी परेका छन् ।

जुस पिउँदा विद्यार्थी बिरामी

धकेलिँदै कांग्रेस महासमिति बैठक

कांग्रेसको विधानले भन्छ– वर्षमा एक पटक महासमिति बैठक गर । १३औं महाधिवेशनबाट सभापति चुनिएका शेरबहादुर देउवाको कार्यकाल २ वर्ष ४ चार महिना बित्यो । तर, उनले एक पटक पनि महासमिति बैठक डाकेका छैनन् ।

धकेलिँदै कांग्रेस महासमिति बैठक

प्रेसमैत्री संशोधन माग

मुलुकी देवानी तथा फौजदारी संहिताका कतिपय दफाले प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने भन्दै प्रेससम्बद्ध संस्थाहरूले चिन्ता प्रकट गरेका छन् । नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिलसहितका संस्थाले संहितामा तत्काल संशोधनको आवश्यकता औंल्याएका छन् ।

प्रेसमैत्री संशोधन माग

मधेसमा ओलीको राजनीतिक यात्रा

झन्डै चार वर्षदेखि ‘कोर मधेसी’ क्षेत्रमा राजनीतिक भ्रमण गर्न नसकेका प्रधानमन्त्री केपी ओली शनिबार प्रदेश २ सभा बैठकलाई सम्बोधन गर्न जनकपुर ओर्लंदै छन् ।

मधेसमा ओलीको राजनीतिक यात्रा

त्यो मुलुकी ऐन

नयाँ मुलुकी संहिता (ऐन) जारी भएसँगै धेरैले फेरि एकपल्ट पहिलो राणा प्रधानमन्त्री जंगबहादुरलाई सम्झेका छन् । इतिहास भन्छ– जंगबहादुरले नेपाललाई पहिलोपल्ट लिखित कानुन दिए ।

त्यो मुलुकी ऐन