१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कतारमा कार्यरत एक नेपालीको मृत्यु

काठमाडौँ — चार वर्षदेखि कतारको सनैया–४५ स्थित सुस मार्बल कम्पनीमा कार्यरत बराहक्षेत्र नगरपालिका–२, सुनसरीका विज्ञान बस्नेतको शव सोमबार नेपाल ल्याइएको छ। 

कतारमा कार्यरत एक नेपालीको मृत्यु

अगस्त २ देखि परिवार र कम्पनीसँग सम्पर्कविहीन २७ वर्षीय बस्नेतको अगस्ट ३ मा दुर्घटनामा मृत्यु भएको हमाद अस्पतालले जनाएको छ ।


क्याम्पबाट साथीलाई भेट्न निस्केका बस्नेत त्यसपछि सम्पर्कविहीन थिए । अस्पतालको शव विभागले कम्पनी र नेपाली दूतावासमा सम्पर्क गरेपछि उनको मृत्यु भएको खुलेको थियो ।

प्रकाशित : भाद्र ४, २०७५ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?