२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध 

हरिहरसिंह राठौर

जुगेखोला (धादिङ) — रातभरको अविरल वर्षापछि गएको पहिरोले पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । थाक्रे गाउँपालिका-३ को भुमेस्थान र ५ को जुङेखोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध 

राजमार्ग अवरुद्ध भएपछि निकै लामो सवारीको लाइन लागेको छ । अवरुद्ध राजमार्ग एकतर्फी सुचारु गर्न सडक डिभिजनका २ वटा लोडर र डोजर प्रयोग गरिएको छ ।



प्रकाशित : भाद्र ८, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?