माइतीघरमा कुची र क्यान्डल !

काठमाडौँ — बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको आत्माको चीर शान्तिको कामना र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ ।

माइतीघरमा कुची र क्यान्डल !
माइतीघरमा कुची र क्यान्डल !

माइतीघर 'मण्डलामा कुची र क्यान्डल' भन्ने नाराका साथ कालाकारहरुले क्यानभास कोरे । सो प्रदर्शनीमा कार्टुनिस्ट साथै कलाकारहरुले क्यानभासमा आफ्नो कला मार्फत् विरोध जनाएका थिए । साथै सहभागीहरुले क्यान्डल बाली साथ दिएका थिए ।

माइतीघरमा कुची र क्यान्डल !

माइतीघरमा कुची र क्यान्डल !

माइतीघरमा कुची र क्यान्डल !

माइतीघरमा कुची र क्यान्डल !

माइतीघरमा कुची र क्यान्डल !

प्रकाशित : भाद्र ११, २०७५ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?