समाचार

News

चिकित्सा शिक्षा कार्यदल पदाधिकारीको सुझाव- ‘गरिबले पनि मेडिकल शिक्षा पढ्ने कानुन बनोस्’

तत्कालीन चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलका पदाधिकारीले पैसा हुनेले मात्रै चिकित्सा शिक्षा अध्ययन गर्ने गरी कानुन बनाउन नहुने बताएका छन् ।

चिकित्सा शिक्षा कार्यदल पदाधिकारीको सुझाव- ‘गरिबले पनि मेडिकल शिक्षा पढ्ने कानुन बनोस्’

गाडी दुरुपयोग रोक्ने निर्णय

राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले आफ्ना गाडी र इन्धन दुरुपयोग रोक्ने निर्णय गरेको छ । पदाधिकारीले निजी काममा सवारी साधन (स्कर्पियो) र इन्धन महिनौंदेखि दुरुपयोग गरिरहेको आवाज उठेपछि समितिले त्यस्तो निर्णय गरेको हो । 

गाडी दुरुपयोग रोक्ने निर्णय

ऐन संशोधन प्रक्रिया अघि नबढाए भदौ १६ देखि देशव्यापी आन्दोलन : चिकित्सक संघ

सरकारले चिकित्सकसँग सम्बन्धित ऐन संशोधनको प्रक्रिया अगाडि नबढाए भदौ १६ गतेदेखि देशैभरी सञ्चालन गर्ने नेपाल चिकित्सक संघले निर्णय गरेको छ । संघले हालकै अवस्थामा स्वास्थ्य सेवा सञ्चालन गर्न नसक्ने ठहर गर्दै उक्त निर्णय गरेको हो ।

ऐन संशोधन प्रक्रिया अघि नबढाए भदौ १६ देखि देशव्यापी आन्दोलन : चिकित्सक संघ

लेनिन विष्ट प्रकरणमा अनुसन्धान सुरु

राष्ट्रिय मानव अधिकार आयोगले थाइल्यान्ड जान लागेका पूर्वबाल सैनिक लेनिन विष्टलाई विमानस्थलबाटै फिर्ता गरिएको घटनामाथि छानबिन थालेको छ ।

लेनिन विष्ट प्रकरणमा अनुसन्धान सुरु

सार्कझैँ ‘सनातनी’ बन्दैछ बिमस्टेक

नाममा ‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोग’ भएपनि बिमस्टेक क्षेत्रीय संगठन पनि कागजमा निर्णय गर्ने र कार्यान्वयन नगर्ने दक्षिण एशियाली मञ्च सार्कजस्तै स्वरुपमा रुपान्तरित हुने क्रममा छ ।

सार्कझैँ ‘सनातनी’ बन्दैछ बिमस्टेक

राष्ट्रियसभाको समिति सभापतिमा सहमति, तीन वटामा नेकपा र एउटामा कांग्रेस 

राष्ट्रियसभाका चारवटा विषयगत समितिको सभापति भागबण्डामा सत्तारुढ दल नेकपा र कांग्रेसबीच सहमति भएको छ । सहमतिअनुसार नेकपाले तीनवटा र कांग्रेसले एउटा समितिको सभापति लिने छन् ।

राष्ट्रियसभाको समिति सभापतिमा सहमति, तीन वटामा नेकपा र एउटामा कांग्रेस 

६१ हजार ६ सय ३० अमेरिकी डलरसहित दुई पक्राउ

प्रहरी परिसर काठमाडौंले स्रोत नखुलेको ६१ हजार ६ सय ३० अमेरिकी डलरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लैनचौरको खानी विभाग नजिकबाट अमर विश्वकर्मा र धनबहादुर खड्कालाई मंगलबार पक्राउ गरेको हो ।

६१ हजार ६ सय ३० अमेरिकी डलरसहित दुई पक्राउ

कार्यकर्ताले ओगटे मन्त्रालयका कोठा, महत्त्वपूर्ण महाशाखा तितरबितर

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र उनको निजी सचिवालयले मूल भवनका दुइटा फ्लोर ओगटेपछि मन्त्रालयका महाशाखा अन्यत्र सरेका छन् । मन्त्रीले निजी सचिवालयमा कार्यरत पार्टी कार्यकर्ताका लागि कोठा छुटयाउँदा मन्त्रालयका महत्त्वपूर्ण महाशाखा सिंहदरबारभित्रै तीनतिर बाँडिन पुगेका हुन् ।

कार्यकर्ताले ओगटे मन्त्रालयका कोठा, महत्त्वपूर्ण महाशाखा तितरबितर

चुरेका गाडी दुरुपयोग, छानबिन गर्न मन्त्रालयको ध्यानाकर्षण

राष्ट्रिय गौरवको कार्यक्रमभित्र पर्ने ‘राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति’मा सवारी साधनको अत्यधिक दुरुपयोग भएको भन्दै छानबिनका लागि वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराइएको छ । 

चुरेका गाडी दुरुपयोग, छानबिन गर्न मन्त्रालयको ध्यानाकर्षण

प्राविधिक शिक्षालय सुगममा मात्रै

सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्ने तयारी गरिरहँदा ५ सय ३५ तह प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँचबाहिर छन् । भएका शिक्षालय र कार्यक्रम पनि सुगम क्षेत्रमा मात्रै छन् ।

प्राविधिक शिक्षालय सुगममा मात्रै

लेखा समितिमा कांग्रेसबाट शाह 

कांग्रेसले लेखा समितिको सभापतिमा सांसद भरत शाहलाई प्रस्ताव गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले समितिको सभापतिमा पार्टीका तर्फबाट शाहको नाम प्रस्ताव गर्ने निर्णय गरेका हुन् ।

लेखा समितिमा कांग्रेसबाट शाह 

रक्षाबन्धनकै दिन सामूहिक बलात्कार, पाँच पक्राउ

दिदीबहिनी र दाजुभाइबीचको प्रेम प्रतिकको रुपमा रहेको रक्षाबन्धन पर्वकै दिन सप्तरीमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी छिन् । 

रक्षाबन्धनकै दिन सामूहिक बलात्कार, पाँच पक्राउ

युवाले पाए शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

खत्याड गाउँपालिका–८ सुकाढिक गाउँका वसन्त विकले शैक्षिक प्रमाणपत्र धितो व्यावसाय सञ्चालनको लागि निब्र्याजी २ लाख ऋण पाएका छन् ।

युवाले पाए शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

अब मालपोतको काम अनलाइनबाटै 

भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले नापी तथा मालपोत कार्यालयमा सम्पूर्ण काम अनलाइन पद्धतिबाट सुरु गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएकी छन् । 

अब मालपोतको काम अनलाइनबाटै 

हरेक कार्यालयका कुर्सीमा राखिने तौलिया हटाउन पत्राचार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले हरेक कार्यालयका कुर्सीमा राखिने तौलिया हटाउन सबै मन्त्रालय र मातहतका निकायहरुलाई पत्राचार गरेको छ ।

हरेक कार्यालयका कुर्सीमा राखिने तौलिया हटाउन पत्राचार

मेलम्ची खानेपानी आयोजना तोकिएकै समयमै सकाउन निर्देशन 

संसदको विकास समितिले मेलम्ची मेलम्ची खानेपानी आयोजनाले निर्धारण गरिएको समयमै काम सकाउन निर्देशन दिएको छ ।

मेलम्ची खानेपानी आयोजना तोकिएकै समयमै सकाउन निर्देशन 

बिमस्टेक सम्मेलनः उपत्यकामा दुई दिन शिक्षण संस्था बिदा

बिमस्टेक चौथो शिखर सम्मेलनका कारण काठमाडौं उपत्यकाका शिक्षण संस्थाहरु  दुई दिन बन्द गरिने भएको छ । 

बिमस्टेक सम्मेलनः उपत्यकामा दुई दिन शिक्षण संस्था बिदा

करको भ्रम चिर्नुहोस्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा करको विषयमा फैलाइएको भ्रम चिर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीले भने, 'हामीले ठूलो त्याग र बलिदान गरेर स्थापना गरेको संघीय लोकतान्त्रिक प्रणाली स्थापना गरेका हो । नयाँ अभ्यास गर्दा केही कमी कमजोरी हुन सक्छ । त्यसलाई सच्याएर लैजानु पर्दछ । गलत हल्ला र प्रचारको पछाडि नलागौँ ।' 

करको भ्रम चिर्नुहोस्ः प्रधानमन्त्री

उपसभामुख तुम्बाहाम्फे भन्छिन्, 'फाँसीको कानुन बनाउन सकिँदैन'

प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले बलात्कारीलाई फाँसीको सजाय दिने कानुन निर्माण गर्न नसकिने बताएकी छन् । उनले देशमा बलात्कार तथा यौनजन्य हिंसाका घटना बढे पनि त्यसमा संलग्नलाई फाँसीको सजाय दिने कानुन बनाउन नसकिने बताइन् । 

उपसभामुख तुम्बाहाम्फे भन्छिन्, 'फाँसीको कानुन बनाउन सकिँदैन'

म्यानमारका राष्ट्रपति काठमाडौंमा

म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगेका छन् । राष्ट्रपति मिन्ट बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिनका लागि मंगलबार अपराह्न काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल विमानस्थल पुगेका थिए ।

म्यानमारका राष्ट्रपति काठमाडौंमा

किन स्थगित गरे दाहालले लखनऊ भ्रमण ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र र बाहिरबाट हुने सक्ने आलोचना र विवादबाट बच्न सार्वजनिक रुपमा सार्वजनिक चर्चामा नआएको आफ्नो पूर्वनिर्धारित लखनऊ यात्रा अन्तिम समयमा आएर स्थगित गरेका छन् । 

किन स्थगित गरे दाहालले लखनऊ भ्रमण ?

किशोरी हत्या प्रकरणः मंगलबार राति ८ बजेदेखि कर्फ्यू

१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घट्नाको अनुसन्धानको माग गर्दै चर्केको आन्दोलन पश्चात् तनावग्रस्त बनेको महेन्द्रनगर बजार क्षेत्रमा लगाइएको कर्फ्यू मंगलबार पनि राति ८ बजेदेखि बुधबार बिहान ४ बजेसम्म लाग्ने भएको छ ।

किशोरी हत्या प्रकरणः मंगलबार राति ८ बजेदेखि कर्फ्यू

अस्पतालको लापरबाहीले नाबालकको हात काटिएको आरोप, चिकित्सक भन्छन्, 'ज्यान बचायौं'

एक महिनाभन्दा बढी समय उपचारमा राखेको एक नाबालकको अन्तत् बायाँ हात काटिएको छ । अभिभावकले चिकित्सकको लापरवाहीले हात काट्नु परेको आरोप लगाएका छन् भने चिकित्सकले मृत्युको मुखमा पुगेको बच्चालाई बचाइएको बताएका छन् । 

अस्पतालको लापरबाहीले नाबालकको हात काटिएको आरोप, चिकित्सक भन्छन्, 'ज्यान बचायौं'

बिमस्टेक सम्मेलनबारे संसदमा प्रधानमन्त्रीको सम्बोधनः गरिबी निवारणको लागि उपयोगी हुने विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनबारे संसदमा जानकारी गराएका छन् । मंगलबार दिउँसो बसेको संसद बैठकलाई उनले बिमस्टेक सम्मेलन किन आयोजना गरियो र यसमा के के हुँदै छ भनेर सांसदलाई जानकारी गराएका छन् । 

बिमस्टेक सम्मेलनबारे संसदमा प्रधानमन्त्रीको सम्बोधनः गरिबी निवारणको लागि उपयोगी हुने विश्वास

आजदेखि त्रिभुवन विमानस्थलमा हवाई यात्रीलाई मात्रै प्रवेश अनुमति

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाको आवागमन र सुरक्षालाई मध्यनजर राख्दै त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । आजैदेखि लागू हुने गरी यो अनुरोध गरिएको छ ।

आजदेखि त्रिभुवन विमानस्थलमा हवाई यात्रीलाई मात्रै प्रवेश अनुमति

सशस्त्र प्रहरी काठ तस्करी प्रकरण : अनुसन्धान अन्तिम चरणमा 

तत्कालीन सशस्त्र प्रहरी बल अरुण गुल्म (हालको ४ नम्बर गुल्म) संखुवासभा चैनपुरको सवारी साधनमा सखुवाको काठ तस्करी प्रकरणकाे अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

सशस्त्र प्रहरी काठ तस्करी प्रकरण : अनुसन्धान अन्तिम चरणमा 

नेपाल–भारत मन्त्रीस्तरीय बैठक : ग्यासपाइप लाइन विस्तारलगायत आधादर्जन एजेण्डा

ग्यास पाइपलाइन निर्माणलगायतका आधादर्जन एजेण्डामा छलफल गर्न नेपाल–भारत वाणिज्य मन्त्रीस्तरीय बैठक नयाँदिल्लीमा सुरु भएको छ ।

नेपाल–भारत मन्त्रीस्तरीय बैठक : ग्यासपाइप लाइन विस्तारलगायत आधादर्जन एजेण्डा