१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पाहुनाहरु धमाधम फर्किंदै

घनश्याम खड्का

काठमाडौँ — बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन सकेर शुक्रबार सदस्य देशका कार्यकारी प्रमुखहरु धमाधम फर्किंदै छन् ।

पाहुनाहरु धमाधम फर्किंदै

सबभन्दा पहिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद बिहान १ बजे फर्किंदै छिन भने थाइल्याण्डका प्रधानमन्त्री प्रचुयत १:४०, म्यानमारका यिन मिन्ट ४ बजे र भारतका नरेन्द्र मोदी साँझ ६ बजे फर्किने तालिका भएको विमानस्थलको सुरक्षा निकायले जनाएको छ ।

श्रील‌ंकाका राष्ट्रपति मैत्रिपाला सिरसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ बाङ्चुक भने शनिबार बिहान फर्कने छन् ।

प्रकाशित : भाद्र १५, २०७५ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?