कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिमस्टेक सम्मेलन : प्रसारण लाइनको समझदारीपत्र हस्ताक्षर

काठमाडौँ — बिमस्टेकको चौथो शिखर सम्मेलनमा अनुमोदन गर्नका लागि मंगलबार सदस्य राष्ट्रका विदेश सचिवहरुको १९ औं बैठकले तयार पारेको विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ को समझदारीपत्र (एमओयू) मा शुक्रबार उक्त देशका राष्ट्र एवं सरकार प्रमुखको उपस्थितिमा विदेश मन्त्रीहरुले हस्ताक्षर गरेका छन् ।

बिमस्टेक सम्मेलन : प्रसारण लाइनको समझदारीपत्र हस्ताक्षर

अन्य कुन-कुन विषयमा सहमति भयो भन्ने बारे भने केही बेरपछि जारी हुने संयुक्त वक्तव्य मार्फत जानकारी दिने बताइएको छ ।

प्रकाशित : भाद्र १५, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?