१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
समाचार

News

नेपाल–श्रीलङ्का द्विपक्षीय वार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाबीच शनिबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा द्विपक्षीय वार्ता भयो । त्यस अवसरमा नेपाल–श्रीलङ्का सम्बन्धका सबै पक्षमा सङ्क्षिप्त विचारविमर्श हुनाका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको थियो ।

नेपाल–श्रीलङ्का द्विपक्षीय वार्ता

यतीको जहाज धावनमार्गमा चिप्लिँदा पाङ्ग्रा भाँच्चियो, पाँच यात्रु घाइते

नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यती एयरलाइन्सको जेट स्ट्रीम विमान शनिबार राति अवतरणपछि धावनमार्गमा चिप्लिएको छ । 

यतीको जहाज धावनमार्गमा चिप्लिँदा पाङ्ग्रा भाँच्चियो, पाँच यात्रु घाइते

सांसदलाई रातो पासपोर्ट दिलाउन विधेयक फेर्ने चलखेल, पहुँच र पैसावाललाई सित्तैमा

सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल थालेका छन् । 

सांसदलाई रातो पासपोर्ट दिलाउन विधेयक फेर्ने चलखेल, पहुँच र पैसावाललाई सित्तैमा

पश्चिम सेती तामाकोसी मोडेलमा बनाऊ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलाशययुक्त आयोजना माथिल्लो तामाकोसी मोडेलमा बनाउन सरकारलाई आग्रह गरेका छन् । चिनियाँ कम्पनी थ्री गर्जेजले ७५० मेगावाटको आयोजनामा लगानी नगर्ने संकेत सरकारलाई दिएपछि देउवाले ७ नं. प्रदेशका लागि मात्र नभई मुलुककै लागि महत्त्वपूर्ण आयोजना स्वदेशी लगानीमा निर्माण गर्न आग्रह गरेका हुन् ।

पश्चिम सेती तामाकोसी मोडेलमा बनाऊ : देउवा

विधान मस्यौदा समितिले काम थाल्यो

कांग्रेसको केन्द्रीय विधान संशोधन मस्यौदा समितिले काम थालेको छ । कांग्रेसले राज्यको संघीय ढाँचाअनुसार पार्टी संरचना रूपान्तरण गर्न महामन्त्री पूर्णबहादुर खडकाको संयोजकत्वमा ११ सदस्यीय मस्यौदा समिति गठन गरेको छ ।

विधान मस्यौदा समितिले काम थाल्यो

कंक्रिटले घेरिँदै मनकामना

वरिपरि बनेका सिमेन्टका अग्ला घरले मनकामना मन्दिर छेकिन थालेको छ । योजना र मापदण्ड नबनाई जथाभावी घर निर्माण गरिँदा मन्दिर क्षेत्रको पहिचानमै संकट आउने स्थानीय बताउँछन् ।

कंक्रिटले घेरिँदै मनकामना

सरकार म्याराथन गतिमा दौडिरहेको नेता भट्टराईको दाबी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले सरकार म्याराथनको गतिमा दौडिरहेको दाबी गरेका छन् । 

सरकार म्याराथन गतिमा दौडिरहेको नेता भट्टराईको दाबी

किन टिक्दैनन् स्थानीय तहमा कार्यकारी प्रमुख ?

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको १५ महिनामा ४ जना कार्यकारी प्रमुख फेरिए । सिन्धुलीको फिक्कल गाउँपालिकाका ६ वटै वडामा सचिव छैनन् । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा गत वैशाखदेखि ३ पटक कार्यकारी प्रमुख बदलिए ।

किन टिक्दैनन् स्थानीय तहमा कार्यकारी प्रमुख ?

११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सकियो मुख्य न्यायाधिवक्ताहरुको सम्मेलन

संघीयताको प्रभावकारी कार्यान्वयनले संविधानको सफलता निर्धारण गर्ने भएकाले संघीयताप्रति प्रतिबद्ध रहन सबै पक्षको ध्यानाकर्षणसहित यहाँ सुरु मुख्य न्यायाधिवक्ताहरुको प्रथम राष्ट्रिय सम्मेलन शनिबार ११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सकियो मुख्य न्यायाधिवक्ताहरुको सम्मेलन

श्रीलंकाका राष्ट्रपति लुम्बिनी आउनुपूर्व हतियार सहित दुई जना पक्राउ

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना लुम्बिनी भ्रमण आउनु पूर्व रुपन्देही प्रहरीले हतियार सहित दुई जनालाई पक्राउ गरेको छ।

श्रीलंकाका राष्ट्रपति लुम्बिनी आउनुपूर्व हतियार सहित दुई जना पक्राउ

भारतमा पक्राउ परे गुण्डा दावा लामा

गुण्डागर्दीमा सक्रिय दावा लामा भनिने जितेन्द्र तामाङ पक्राउ परेका छन् । उच्च स्रोतका अनुसार भारतीय प्रहरीले उनलाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको ३ नम्बर टर्मिनलबाट पक्राउ गरेको हो । लामा दुबईबाट दिल्ली हुँदै काठमाडौं आउने क्रममा थिए ।

भारतमा पक्राउ परे गुण्डा दावा लामा

श्रीलंकाका राष्ट्रपति सिरिसेना लुम्बिनीमा

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । उनी काठमाडौंबाट चार्टर विमानमा गौतमबुद्ध विमानस्थल भैरहवा हुँदै गाडीमा लुम्बिनी पुगेका हुन ।

श्रीलंकाका राष्ट्रपति सिरिसेना लुम्बिनीमा

अधुरा दुई अनुसन्धान

प्रहरी अनुसन्धान नटुंगिँदा फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशवराज झाको हत्या प्रकरण रहस्यमै छ । ८० वर्षीय झाको भदौ ४ मा थापाथलीस्थित आफ्नै निवासमा चक्कु प्रहार गरी हत्या भएको थियो ।

अधुरा दुई अनुसन्धान

उज्यालोतिर बझाङ

‘दैनिक १५/२० लिटर डिजेल खर्च गरी जेनेरेटर चलाउनुपर्दा साह्रै समस्या भयो,’ लामो समयसम्म विद्युत् अवरुद्ध भएपछिको कठिनाइबारे सुनाउँदै बझाङका प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले भने, ‘काम बन्द गर्नु भएन, हामी त जेनतेन चलाइरहेका छौं । सर्वसाधारणले दु:ख पाए ।’

उज्यालोतिर बझाङ

सोलु करिडोर प्रसारण लाइन: हजारौं रूख काटिँदै

सोलु करिडोर १३२ केभी विद्युत् प्रसारण लाइन विस्तार गर्न सोलुखुम्बु, ओखलढुंगा, उदयपुर र सिरहाका दर्जनौं सामुदायिक वनका रूख काटिने भएको छ ।

सोलु करिडोर प्रसारण लाइन: हजारौं रूख काटिँदै

प्रदूषण खेप्दै लुम्बिनी

विश्वभरका बौद्धमार्गी बुद्ध जन्मस्थल लुम्बिनी टेक्न लालायित छन् । विश्व सम्पदामा सूचीकृत मायादेवी मन्दिर दर्शन गर्ने चाहना राख्छन् । सहरको कोलाहलबाट छुटकारा पाउन आउनेहरू पनि धेरै छन् ।

प्रदूषण खेप्दै लुम्बिनी

मौलिकता मासेर संरचना

धार्मिक तीर्थस्थलमा मौलिकता मिचेर सिमेन्टका संरचना बन्न थालेका छन् । संरक्षण र संरचना थप्ने नाममा पुरातात्त्विक मौलिकता मेटिने गरी आधुनिक निर्माण सामग्रीको प्रयोग बढदो छ ।

मौलिकता मासेर संरचना

अस्ताए रिमाल

‘मेरो दिल टुक्रा बनेर एक दिन आँखाको बाटो बहनेछ...’ विराटनगर जुटमिलबाट प्रसारण भइरहेको प्रजातान्त्रिक रेडियोलाई काठमाडौं सारिएपछि २००७ साल चैत २० मा यही गीतबाट प्रसारण आरम्भ भएको थियो ।

अस्ताए रिमाल

काम नगर्ने, ठेक्का पाइरहने

कामै नगर्ने । गरे पनि आंशिक र गुणस्तरहीन । तैपनि संघीय संसदका सांसदसमेत रहेका ठेकेदार हरिनारायण रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले भटाभट ठूला ठेक्का हात पारेको तथ्यहरू फेला परेका छन् ।

काम नगर्ने, ठेक्का पाइरहने

बिमस्टेकको १८ बुँदे घोषणापत्र : २०३० सम्म गरिबी अन्त्य

आतंकवाद नियन्त्रणका लागि गृहमन्त्रीस्तरीय बैठक, कनेक्टिभिटीका नयाँ योजना र बुद्ध सर्किट बनाउने समझदारी गर्दै बिमस्टेक शिखर सम्मेलन सकिएको छ ।

बिमस्टेकको १८ बुँदे घोषणापत्र : २०३० सम्म गरिबी अन्त्य