२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
समाचार

News

नेपालमा विदेशी लगानीको उपयुक्त वातावरण : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले नेपालमा ‘एकद्वार प्रणाली’ बाट विदेशी लगानी भित्र्याउने बताएका छन् । उनले नेपालमा हाल लगानीको वातावरण बनेकाले विदेशी उद्यमी तथा व्यवसायीलाई लगानी गर्न आग्रह गरे । 

नेपालमा विदेशी लगानीको उपयुक्त वातावरण : प्रधानमन्त्री ओली

करबाटै दर खाएपछि अर्धनग्न जुलुस

जनताको करबाट जनप्रतिनिधिले तीजको दर खान लागेको भन्दै भद्रपुर नगरपालिकामा अर्धनग्न जुलुस प्रदर्शन गरिएको छ । चौतर्फी आलोचनाबीच नगरपालिकाले तीज विशेष कार्यक्रमको आयोजना गरेपछि स्थानीय युवाले शुक्रबार विरोधमा अर्धनग्न जुलुस प्रदर्शन गरे ।

करबाटै दर खाएपछि अर्धनग्न जुलुस

मानव-हात्ती द्वन्द्वः ८ वर्षमा ३५ जनाको ज्यान गयो

झापामा मान्छे र हात्तीबीच द्वन्द्व वर्षौंदेखि जारी छ । यो द्वन्द्वमा कहिले मान्छे मारिन्छन्, कहिले हात्ती । गएको आठ वर्षमा हात्तीको आक्रमणमा ३५ जना मारिए भने मान्छेले थापेका विद्युतीय धरापमा परी १० वटा हात्ती मरे । 

मानव-हात्ती द्वन्द्वः ८ वर्षमा ३५ जनाको ज्यान गयो

सरकार लोकतन्त्रका खम्बा कमजोर पार्ने प्रयत्नमा : शेखर कोइराला 

कांग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले दुई तिहाईको उन्मादमा अहिलेका सरकारले लोकतन्त्रका खम्बाहरु कमजोर पार्दै गएको आरोप लगाएका छन् । 

सरकार लोकतन्त्रका खम्बा कमजोर पार्ने प्रयत्नमा : शेखर कोइराला 

प्रधानमन्त्री अोली र भारतीय पूर्वप्रधानमन्त्री बीच भेट

प्रधानमन्त्री केपी ओली र भारतीय पूर्व प्रधानमन्त्री एच डी देवेगौडाबीच शुक्रबार बालुवाटारमा शिष्टचार भेट भएको छ । 

प्रधानमन्त्री अोली र भारतीय पूर्वप्रधानमन्त्री बीच भेट

मुलुकी संहितालाई प्रेस मैत्री बनाउन माग 

नेपाल पत्रकार महासंघले मुलुकी(देवानी र फौजदारी) संहिता ऐनमा रहेको कतिपय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधानलाई सच्याउनुपर्ने माग राख्दै शुक्रबार सडकमा प्रदर्शन गरेको छ । 

मुलुकी संहितालाई प्रेस मैत्री बनाउन माग 

कञ्चनपुर घटनामा गल्ती गर्ने कसैलाई पनि उम्किन दिइँदैन : महानिरीक्षक खनाल

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टामकि १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषी र अनुसन्धानमा लापरवाही गर्ने कोही पनि उम्किन नपाउने बताएका छन् ।

कञ्चनपुर घटनामा गल्ती गर्ने कसैलाई पनि उम्किन दिइँदैन : महानिरीक्षक खनाल

दाहाल र भारतका गृहमन्त्रीबीच भेटवार्ता

तीन दिने भारत भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । 

दाहाल र भारतका गृहमन्त्रीबीच भेटवार्ता

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको संसदीय सुनुवाइ भदौ २५ गते

संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेका सर्वोच्चका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ भदौ २५ हुने भएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको संसदीय सुनुवाइ भदौ २५ गते

चरा ठोकिएपछि निगमको एयरबस ग्राउन्डेड 

मलेसियाको राजधानी क्वालालामपुरबाट १ सय ५८ यात्रु बोकेर आइपुगेको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएन–एकेडब्लु) जहाजमा बिहीबार राति अवतरणका क्रममा चरा ठोकिएपछि ग्राउण्डेड भएको छ ।

चरा ठोकिएपछि निगमको एयरबस ग्राउन्डेड 

प्रवासी नेपालीहरुको समस्या चाँडै सम्बोधन हुन्छ : दाहाल

पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीच पछिल्लो समय विकसित भएको सम्बन्धलाई सदुपयोग गर्न सके वर्षौदेखि जेलिएर रहेका प्रवासी नेपालीका समस्याहरु सहजै समाधान हुने दाबी गरेका छन् । 

प्रवासी नेपालीहरुको समस्या चाँडै सम्बोधन हुन्छ : दाहाल

मुख्यमन्त्रीहरुको भेला : ९ बुँदामा साझा धारणा  

प्रदेश सरकार प्रभावकारी संचालन नभए संघीयताको कार्यान्वयन असम्भव रहेको निष्कर्षका साथ पोखरामा भएको मुख्यमन्त्रीहरुको भेला शुक्रबार सकिएको छ । केन्द्र र स्थानीय तह फरकरुपमा पहिल्यैदेखि क्रियाशील रहेको र संघीयताले थपेको नयाँ संरचना प्रदेश भएकाले सोही अनुसार कानुनी, बित्तिय र प्रशासनिक व्यवस्थापनमा भेलाले जोड दिएको छ । 

मुख्यमन्त्रीहरुको भेला : ९ बुँदामा साझा धारणा  

ब्राजिलका राष्ट्रपति उम्मेदवार माथि छुरी प्रहार

ब्राजिलमा आगामी महिना हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि सबैभन्दा अगाडि देखिएका उम्मेदवार जैर बोल्सोनारो माथि चुनावी र्‍यालीमा छुरी प्रहार भएको छ ।

ब्राजिलका राष्ट्रपति उम्मेदवार माथि छुरी प्रहार

खडेरीले छाक टार्नै धौधौ

बर्खायाममा समेत खडेरी परी अन्नबाली सुकेपछि पाँचथर र तेह्रथुमका ३ गाउँपालिकाका किसानलाई छाक टार्न धौधौ परेको छ । ती ठाउँमा भोकमरी समस्या देखिएको भन्दै प्रदेश सरकारले अल्पकालीन र दीर्घकालीन गरी राहत दिने तयारी गरेको छ ।

खडेरीले छाक टार्नै धौधौ

हस्तान्तरण नहुँदै चर्कियो

सिमरा–कोल्हवी–रजैया खण्डअन्तर्गत बाराको जितपुर–सिमरा उपमहानगरपालिकास्थित दुधौरा नदीमा निर्माण भएको पक्की पुल हस्तान्तरण नहुँदै चर्किएको छ ।

हस्तान्तरण नहुँदै चर्कियो

मितेरी पुल जीर्ण

मुलुकको प्रमुख प्रवेशद्वार वीरगन्जलाई रक्सौलसँग जोड्ने मितेरी पुल लामो समयदेखि जीर्ण बनेको छ । झन्डै साढे दुई दशकअघि भारतले निर्माण गरिदिएको उक्त पुल मर्मत सम्भार अभावमा खण्डहर बन्दै गएको हो ।

मितेरी पुल जीर्ण

ह्वीलचियरबाट धाउँदै अध्यापन गराउँदै

कम्मरदेखि तलको भाग चल्दैन । तर पनि ३९ वर्षीय राजु क्षेत्री हरेक दिन बिहान करिब दुई किलोमिटर ह्वीलचियर गुडाएर महानगर १६ को दरैयास्थित ऋषिदेव बस्ती पुग्छन् ।

ह्वीलचियरबाट धाउँदै अध्यापन गराउँदै

प्रस्तावित हवाई मैदान उपेक्षित

हवाईजहाज चढ्न पाउने भन्दै कुटोकोदालो बोकेर डाँडा सम्याउन लागिपर्नेमध्ये धेरै दिवंगत भइसके । बाँचेका पनि कतिपयमा अझै आस मरेको छैन । लमजुङका बासिन्दाले साढे ४ दशकअघि हवाई मैदान बनाउन नाल्माको शीतलेस्वाँरा डाँडालाई कुटोकोदालो गरी सम्याए ।

प्रस्तावित हवाई मैदान उपेक्षित

कार्यालय खारेजीपछि अन्योल

साउनबाट सिँचाइ डिभिजन र जलउत्पन्न प्रकोप डिभिजन कार्यालय खारेजीमा परेपछि कर्मचारी भने अन्योलमा परेका छन् । यी दुई कार्यालय गाभेर जलस्रोत तथा सिँचाइ सबडिभिजन बनाइएको छ ।

कार्यालय खारेजीपछि अन्योल

बुढथापा हत्या: आफन्तजन आन्दोलित

नयाँ शक्ति पार्टीका जिल्ला संयोजक राधाकृष्ण बुढथापाको हत्या प्रकरणमा प्रहरी अनुसन्धान फितलो बनेको छ । उनको हत्या भएको महिना दिन बित्दा पनि प्रहरी टुंगोमा पुग्न सकेको छैन । साउन २० गते राति जुगाड खोलामा उनी मृत भेटिएका थिए ।

बुढथापा हत्या: आफन्तजन आन्दोलित

साक्षरता अभियान: ३० जिल्लाका ३ लाख अझै निरक्षर

दुई वर्षभित्र सबै निरक्षरलाई साक्षर बनाउने सरकारी घोषणा १० वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार ३० जिल्लाका ३ लाख सर्वसाधारण अझै साधारण लेखपढसम्म गर्न सक्दैनन् ।

साक्षरता अभियान: ३० जिल्लाका ३ लाख अझै निरक्षर

विधेयक हतारमा पारित हुँदै

मौलिक हक कार्यान्वयनसम्बन्धी विधेयक संसदीय समितिमा समेत गम्भीर छलफलबिनै पारित गरिने भएको छ । सरकारले संसद्मा विधेयक ढिलो पेस गरेपछि पर्याप्त छलफलबिनै हतारमा पारित गर्ने अवस्था आएको हो ।

विधेयक हतारमा पारित हुँदै

करोडौंको घडेरी किर्ते गरी बिक्री

ललितपुरको हात्तीवन बस्ने चन्दनकृष्ण कायस्थलाई एक साताअघि आफ्नो जग्गा रहेको बूढानीलकण्ठका छिमेकीले फोन गरेर भने– तपाईंको नामको २ रोपनी ८ आना जग्गा किन्ने भन्दै धेरै मान्छे आएका छन् । छिमेकीको कुरा सुनेर कायस्थ छक्क परे ।

करोडौंको घडेरी किर्ते गरी बिक्री

प्रदेश सरकार चेपुवामा

संघीय संरचनाअनुसार सातवटै प्रदेशमा प्रादेशिक सरकार गठन भएको ६ महिना नाघिसकेको छ । तर प्रदेश सरकारहरूले जनताको अपेक्षा पूरा गर्न सकेका छैनन् । यसको मुख्य कारण हो, प्रदेशले आफूमातहत निकायहरू प्राप्त नगर्नु ।

प्रदेश सरकार चेपुवामा

प्रधानमन्त्री कार्यालयमै कुलपति डेस्क राख्ने तयारी

प्रधानमन्त्री केपी ओलीले विश्वविद्यालयको कुलपति हैसियतमा गर्ने कामको समन्वयका लागि छुट्टै डेस्क राख्ने तयारी गरेका छन् । सबै विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ ।

प्रधानमन्त्री कार्यालयमै कुलपति डेस्क राख्ने तयारी