कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तीन डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ — नेपाल प्रहरीका ३ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

तीन डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा डिअाइजी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई बढुवा गर्न सिफारिस गरेको हो । कार्की पहिलाे, राई दाेस्राे र बस्नेत तेस्राे नम्बरमा सिफारिस भएका छन् ।

प्रकाशित : भाद्र २७, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?