१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै शनिबार राजधानी प्रदर्शन भएको छ । माइतीघरबाट मण्डलाबाट निस्किएको प्रदर्शनमा सयौंको संख्यामा
निर्मलाका अामाबुवासँगै अधिकारकर्मी, नागरिक अगुवा, पत्रकार, विद्यार्थी लगायत सहभागी छन् । अहिले प्रदर्शनकारीहरु नयाँ बानेश्वर चोकमा धर्ना दिइरहेका छन् ।

निर्मलाका लागि न्याय माग्दै प्रदर्शन
निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

निर्मलाका लागि न्याय माग्दै प्रदर्शन


प्रकाशित : भाद्र ३०, २०७५ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?