१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेकपाको तल्लो तहको एकीकरण सुरु, प्रदेश कमिटीको नेतृत्व टुंगो लाग्यो 

दुर्गा खनाल

काठमाडौँ — नेकपाले प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी  मुख्य चारवटा पदमा पूर्व एमाले र पूर्व माओवादी पक्षबाट  २/२ जनाको भागबन्डा गरी शुक्रबार जिम्मेवारी तोकेको छ  ।

नेकपाको तल्लो तहको एकीकरण सुरु, प्रदेश कमिटीको नेतृत्व टुंगो लाग्यो 

नेकपा सचिवालयको बैठकले तल्लो तहको कमिटीहरुको एकीकरणको काम सुरु गर्दै चार वटा पदको जिम्मेवारी नेताहरुलाई दिएको हो ।


क-कसले पाए जिम्मेवारी ?

प्रदेश १: इन्चार्ज- भीम आचार्य, अध्यक्ष- देवराज घिमिरे

सहइन्चार्ज- साबित्री कुमार काफ्ले सचिव सुरेश बहादुर राई

प्रदेश २: इन्चार्ज- सत्यनारायण मण्डल, अध्यक्ष- प्रभू साह

सहइन्चार्ज- विश्वनाथ साह, सचिव सुमन प्याकुरेल

प्रदेश ३: इन्चार्ज- अष्टलक्ष्मी शाक्य अध्यक्ष- हितमान शाक्य

सहइन्चार्ज- नारायण दाहाल सचिव आनन्द पोख्रेल

गण्डकी प्रदेश : इन्चार्ज- पृथ्बी सुब्बा गुरुङ, अध्यक्ष- हितराज पाण्डे

सहइन्चार्ज- खगराज अधिकारी, सचिव गोविन्द नेपाली

प्रदेश ५: इन्चार्ज- शंकर पोख्रेल, अध्यक्ष- ओनसरी घर्ती

सहइन्चार्ज- दलबहादुर राना, सचिव जग प्रसाद शर्मा

कर्णाली प्रदेश: इन्चार्ज- जनार्दन शर्मा, अध्यक्ष- गोरख बहादुर बोगटी

सहइन्चार्ज- यमलाल कंडेल, सचिव मयाप्रसाद शर्मा

प्रदेश ७: इन्चार्ज- भीम रावल, अध्यक्ष- कर्ण थापा

सहइन्चार्ज- लक्ष्मणदत्त जोशी, सचिव नेप चौधरी

प्रकाशित : आश्विन ५, २०७५ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?