कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भाजपा नेता जाेलीकाे प्रधानमन्त्री ओलीलाई पत्र

काठमाडौँ — भारतीय जनता पार्टीका नेता विजय जोलीले प्रधानमन्त्री केपी ओलीलाई पत्र लेखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग तत्काल मर्मत गर्न आग्रह गरेका छन् ।

भाजपा नेता जाेलीकाे प्रधानमन्त्री ओलीलाई पत्र

दिल्ली अध्ययन केन्द्रका अध्यक्षसमेत रहेका जोलीले ओलीलाई शुक्रबार साँझ पठाएको पत्रमा ६३ वर्षअघि नै मर्मत गर्नुपर्ने धावन मार्गकै कारण एयर बंगलाको विमान दुर्घटना भएको आरोपसमेत लगाइएको छ ।

प्रकाशित : आश्विन ६, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?