राष्ट्रपतिबाट राष्ट्रकविलाई जन्मदिनको शुभकामना

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले १ सय वर्ष प्रवेश गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जन्मदिनकाे शुभकामना दिएकी छन् ।

राष्ट्रपतिबाट राष्ट्रकविलाई जन्मदिनको शुभकामना

अाइतबार बिहान लैनचौरस्थित घिमिरे निवासमा पुगेर घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी हुन ।

राष्ट्रकवि घिमिरे विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका थिए ।

प्रकाशित : आश्विन ७, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?