कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षण अस्पताललाई जापानी सहयोग

काठमाडौँ — जापान सरकारले शिक्षण अस्पताल महाराजगन्जलाई ७० करोड रुपैयाँबराबरको मेडिकल उपकरण सहयोग गरेको छ । 

शिक्षण अस्पताललाई जापानी सहयोग

नेपालका लागि जापानका राजदूत मासामिची साइगोले सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई एमआरआई, एक्सरेलगायत अत्याधुनिक जापानी उपचार उपकरण हस्तान्तरण गरे ।


प्रकाशित : आश्विन ८, २०७५ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?