पाँच किलो सुनसहित एक युवक पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुबाट ५ किलो अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

पाँच किलो सुनसहित एक युवक पक्राउ

परिसरका एसपी अशोक सिंहका अनुसार १८ वर्षीय युवक सोबहादुर तामाङले रसुवाबाट ५ किलो सुन कम्मरमा बाँधेर लोकल बस चढी काठमाडौं आएका हुन् ।


उनलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिई खानतलासी लिँदा सुन भेटिएको एसपी सिंहले बताए ।


प्रकाशित : आश्विन १७, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?