कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सामूहिक गीत गाएर विश्व किर्तिमान [तस्बिरहरुसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालीहरुले बिहीबार नयाँ विश्व किर्मिमान कायम गरेका छन् । किर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित एक कार्यक्रममा ३६५ जना गायक-गायिकाले एकै समूहमा गीत गाएर विश्व किर्तिमान कायम गरेका हुन् । 

सामूहिक गीत गाएर विश्व किर्तिमान [तस्बिरहरुसहित]

दिगो वातावरण तथा प्रारिस्थितिकिय प्रणाली व्यवस्था नेपालद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी भएर विश्व किर्तिमान राख्न सफलहरुलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।



तस्बिरहरु : बिजु महर्जन

प्रकाशित : आश्विन २५, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?