१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अधिकारकर्मी तुलाधरको स्वास्थ्यस्थिति 'स्थिर'

अतुल मिश्र

काठमाडौँ — स्ट्रोक (पक्षघात) को लक्षण देखिएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराई रहेका मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको स्थास्थ्यस्थिति 'स्थिर' रहेको छ ।

अधिकारकर्मी तुलाधरको स्वास्थ्यस्थिति 'स्थिर'

तुलाधरलाई शुक्रबार बिहान अस्पतालमा भर्ना गरिएको थियो । तुलाधरको स्वास्थ्य अवस्था हाल स्थिर रहेको अस्पतालमा वरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तले कान्तिपुरलाई बताए।


शुक्रवार विहान उठ्नसाथ 'स्ट्रोक'को लक्षण देखिएपछि तुलाधरलाई अस्पताल भर्ना गरिएको थियो । उनको यसअघि पनि एक पटक सामान्य स्ट्रोकको उपचार भईसकेको बताइएको छ । हाल उनी अस्पतालको सघन उपचार कक्षमा उपचाररत छन् ।


प्रकाशित : कार्तिक १०, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?