उर्जामन्त्री पुन अस्पताल भर्ना

कान्तिपुर संवाददाता

काठमाडौँ — उर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् ।  छाति दुख्ने समस्याका कारण मन्त्री पुन शुक्रबार राति काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनलाई अब्जरभेसनमा राख्नुपर्ने चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । 

उर्जामन्त्री पुन अस्पताल भर्ना

मन्त्री पुनको उपचारमा डा. यादव भट्टलगायत संलग्न छन् ।

प्रकाशित : कार्तिक १६, २०७५ २३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?