कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त

अर्जुन शाह

धनगढी — दीर्घ सोडारीलाई पदमुक्त गरिएपछि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा प्रदेशसभा सदस्य कृष्णराज सुवेदीलाई नियुक्त गरिएको छ । सुवेदी नेकपाबाट कैलाली क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त

प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टले सुवेदीलाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथपश्चात् सुवेदीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने दाबी गरे ।


यो पनि पढ्नुस्:

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री हटाइए

हटाइएका प्रदेशमन्त्री दीर्घ सोडारी भन्छन्- ‘गुटको सिकार भएँ

प्रकाशित : कार्तिक २७, २०७५ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?