१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कांग्रेस केन्द्रीय समिति बैठक शनिबार

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार अपराह्न बस्ने भएको छ । बैठकमा मूलत: मंसिर २८ देखि पुस ३ सम्म काठमाडौंमा हुने पार्टीको महासमिति बैठकको तयारी र विधान संशोधन मस्यौदामाथि छलफल हुने जानकारी पार्टी स्रोतले दिएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक शनिबार

बैठकमा केपी ओली नेतृत्वको सरकारले गरेका कामको समीक्षा र संघीय संसदको हिउँदे अधिवेशनमा पार्टीले लिने रणनीतिबारे समेत छलफल हुनेछ ।

प्रकाशित : कार्तिक २९, २०७५ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?