२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

तरकारी बारी मासेर घडेरी

तस्बिर : अंगद ढकाल

काठमाडौँ — भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ मनोहरामा काठमाडौं उपत्यका विकास प्राधिकरणले १२ वर्ष लगाएर बनाएको दिव्यश्वरी जग्गा एकीकरणको प्लटिङहरू । तरकारी उब्जाउ हुने यो उर्वर भूमि विकास र आवास योजनाका नाममा सडक र बिजुलीका खम्बाले भरिएको छ । यहाँको करिब ५ सय ५१ रोपनी खेतीयोग्य जमिन कंक्रिट बन्दैछ । भवन निर्माण र प्लटिङले उपत्यकाका खुला जग्गा र खेतीयोग्य उर्वरभूमि करिब–करिब सकिएका छन् ।

तरकारी बारी मासेर घडेरी
तरकारी बारी मासेर घडेरी

तरकारी बारी मासेर घडेरी


प्रकाशित : मंसिर ५, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?