कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेसको संशोधित विधानको मस्यौदामा दफावार छलफल मंसिर १३ गते

बहुमतको आधारमा केन्द्रिय कार्यसमिति संख्या ८५ बाट बढाएर १४१ प्रस्ताव

काठमाडौँ — आइतबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विधान मस्यौदा समितिले तयार गरेको संशोधित विधान मस्यौदा पेश गरिएको छ । संशोधित विधान मस्यौदामा दफावार छलफल भने मंसिर १३ गतेबाट सुरु हुने बताइएको छ ।

कांग्रेसको संशोधित विधानको मस्यौदामा दफावार छलफल मंसिर १३ गते

पदाधिकारी, केन्द्रिय कार्यसमिति र संसदीय समितिको संख्या र तिनको निर्वाचन पद्दती बारे भने सहमति नजुटेको बताइएको छ । यस्तै पार्टीको सदस्यता एकल हुने की दुईटा हुने र विशेष परिस्थितिको व्याख्यामा पनि सहमति जुटेको छैन ।


बहुमतको आधारमा केन्द्रिय कार्यसमितिको संख्या भने ८५ बाट बढाएर १४१ बनाउन प्रस्ताव गरिएको छ । तर, कार्यसमितिमा पदाधिकारी भने थपिएको छैन ।


रामचन्द्र पौडेल निकट नेताहरुले भने केन्द्रिय कार्यसमितिको संख्या बढाइएको पछि पदाधिकारीको संख्या पनि ११ पुर्‍याउनुपर्ने माग गरेको छन् ।


बैठकमा प्रस्तुत गरिएको संशोधित विधान मस्यौदा :



प्रकाशित : मंसिर ९, २०७५ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?