कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘नेपाल–यूएइ थप प्रगाढ’

काठमाडौँ — यूएईले नेपालसँगको मित्रता अझै प्रगाढ बनाउन आपसी सहकार्यका क्षेत्र खोजी गर्ने जनाएको छ ।

यूएईको ४७औं राष्ट्रिय दिवसका अवसरमा शुक्रबार साँझ काठमाडौंस्थित दूतावासमा आयोजित रात्रिभोजमा राजदूत सइद हमदान नकवीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग यस्तो बताएका हुन् ।


यूएईमा नेपालसहित २ सय देशका मानिस सहकार्य र सद्भावना साटेर बस्ने गरेको जनाउँदै उनले त्यसैअनुसार थप सम्बन्ध विकास गर्न आफ्नो देश लालायित रहेको उल्लेख गरे ।



प्रकाशित : मंसिर १५, २०७५ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?