कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिरकारकर्मी प्रहरी नियन्त्रणमा 

काठमाडौँ — अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिरकारकर्मी प्रहरी नियन्त्रणमा 

'निर्मला पन्तको बलात्कार र हत्या घटनामा दोषिको पहिचान हुन नसक्नु राज्यको असक्षमता हो र महिलाहरु माथि हुने हिंसा र अत्याचार जघन्य अपराध हो' लेखिएको ब्यानरका साथ बालुवाटारमा जम्मा भएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



प्रकाशित : मंसिर २४, २०७५ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?