१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यस्तो छ कांग्रेस महासमिति बैठकको कार्यतालिका

काठमाडौँ — शनिबार सुरु हुने कांग्रेसको महासमिति बैठकको कार्यक्रम तालिका सार्वजिनक भएको छ ।
शुक्रबार पार्टी कार्यालयमा स्वागत तथा रजिष्ट्रेसनको कार्यक्रम राखिएको छ भने बाँकी कार्यक्रम यगम्बर पार्टी प्यालेसमा हुनेछ ।

यस्तो छ कांग्रेस महासमिति बैठकको कार्यतालिका

राजधानीको सिंहदरबार आगाडि यगम्बर पार्टी प्यालेसमा हुने महासमिति बैठकका लागि कांग्रेसले एक प्रेस नोट निकाल्दै कार्यतालिका सार्वजनिक गरेको हो ।


कांग्रेस महासमिति बैठकाका लागि नयाँ कार्यतालिका

१. रजिष्ट्रेशन एवं स्वागत — मंसिर २८ गते

समयः अपरान्ह २ देखि ५ बजेसम्म

स्थानः नेपाली कांग्रेस केन्द्रीय कार्यालय ।


२. उद्घाटन समारोह — मंसिर २९ गते

समयः विहान ११:०० बजे ।

स्थानः यगम्बर पार्टी प्यालेस (सिंहदरवार अगाडि)


३. बन्द सत्र — उद्घाटन समारोह समापन लगतै बन्द सत्र प्रारम्भ

स्थानः यगम्बर पार्टी प्यालेस ।


४. बन्द सत्र — पुस १, २ र ३ गते

समयः विहान ८ देखि बेलुकी ५ बजेसम्म

स्थानः यगम्बर पार्टी प्यालेस ।

प्रकाशित : मंसिर २६, २०७५ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?