नवलपरासीमा बस पल्टियो, एकको मृत्यू, २० घाइते

नारायण शर्मा

नवलपरासी — काँकडभिट्टाबाट बुटवलका लागि हिँडेको  ना ४ ख ७०४६ नम्बरको यात्रुबाहक बस नवलपरासीको डण्डामा पल्टिदा एकजनाको मृत्यू भएको छ भने २० जना घाइते भएका छन् । 

नवलपरासीमा बस पल्टियो, एकको मृत्यू, २० घाइते

पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत कावासोती नगरपालिकाको डण्डामा बिहान साढे ८ बजेतिर बस पल्टिएको हो ।


बस पल्टदा त्यसैमा च्यापिएर भारतीय नागरिक गौरीशंकर धोबीको मृत्यू भएको छ । २० जना घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ ।


प्रकाशित : पुस ५, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?