२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

राष्ट्रपति विद्यादेवी भण्डारीले ३७ देशका सरकार प्रमुख अगाडि गरिन् नेपाली भाषामा सम्बोधन [पूर्ण पाठ]

बेइजिङ — बेइजिङमा चलिरहेको दोस्रो बेल्ट एण्ड रोड बीआरआई, अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीमा सम्बोधन गरेकी छन्। ३७ वटा मुलुकका सरकार प्रमुखहरू, संयुक्त राष्ट्र संघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशक गरी लगभग पाँच हजार विदेशी प्रतिनिधिहरूमाझ राष्ट्रपति भण्डारीले नेपाली भाषामै सम्बोधन गरेकी हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले ३७ देशका सरकार प्रमुख अगाडि गरिन् नेपाली भाषामा सम्बोधन [पूर्ण पाठ]

उनले समबोधनमा नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताइन् । उनले सम्बोधनको क्रममा भनेकी छन्, 'बढ्दो कन्क्टिभिटीसंगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको लागि व्यापक अवसरहरुको ढोका खुल्दछ।'

पूर्ण पाठ पढ्नुहोस् :






प्रकाशित : वैशाख १३, २०७६ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?