कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

धादिङ नौबिसेमा सवारी दुर्घटना हुँदा १ को मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

काठमाडौँ — नौबिसेमा आइतबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत नौबिसेको पल्पसा होटल नजिकै बा ३५ प ९३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नौबिसेका दिपेश घलानको घटनास्थालमै मृत्यु भएको हो । ठक्कर दिने सवारीको पहिचान हुन सकेको छैन । 

स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् । ठक्कर दिने सवारीलाई प्रहरीले खोजी ईलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७६ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?