कान्तिपुर हाफ म्याराथन सम्पन्न [फोटोफिचर]

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर हाफ म्याराथनको नवौं संस्करण शनिबार सम्पन्न भएको छ। 'एन्टी पोलुसन रन' को नारा दिइएको यस संस्करणमा करिब ३ हजार ५ सयले सहभागिता जनाएका छन् । हाफ म्याराथनको पुरुषतर्फको उपाधि अनिश थापामगरले जितेका छन् भने महिलातर्फ विश्वरुपा बुढाले उपाधि हात पारिन् । यसैगरी पुरुषतर्फ दुर्गा बुढा दोस्रो र कृष्ण बस्नेत तेस्रो भए।महिलातर्फ विश्वरुपा बुढाले उपाधि हात पारिन् भने दोस्रो सन्तोषी श्रेष्ठ भइन्। कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीबाट बिहान ७ सुरु भएको थियो ।


प्रकाशित : जेष्ठ ११, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्