कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मौद्रिक नीतिमार्फत समाज कल्याण : विश्व पौडेल, अर्थशास्त्री

काठमाडौँ — बैंकिङ उद्योगको बजार संरचना कस्तो खालको हुने ? धेरै बैंक राख्ने राख्ने कि थोरै राख्ने ? कतिवटा राख्ने ? भन्ने समस्या विश्वभरी रहेको अर्थशास्त्री विश्व पौडेलले बताएका छन् । उनले यो प्रश्न नेपालमा मात्रै सामना गरेको नभएर धेरै विकसित देशमा पनि यही प्रश्न रहेको बताएका छन् ।

मौद्रिक नीतिमार्फत समाज कल्याण : विश्व पौडेल, अर्थशास्त्री
७० देशको अर्थतन्त्रको तुलना गरिएको विश्व बैंकको अर्थशास्त्री थोर्सटन बेकको समूहले गरेको एउटा विश्लेषणात्मक प्रतिवेदनमा बैंक कन्सन्ट्रेसनले बैंकिङ क्राइसिस घटाउँछ नै,' उनले भने, 'त्यसले बैंकहरूबीचको प्रतिस्पर्धा र मुलुकमा प्रतिस्पर्धा गराउने वैधानिक संस्थाहरूको उपस्थितिले पनि बैंकिङ क्राइसिस घटाउँछ भन्ने उल्लेख छ ।'

प्रकाशित : असार ३१, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?