कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सतुंगलमा डेढ घण्टादेखि आगलागी, निभाउने प्रयास जारी

चार दमकलसहित प्रहरी र स्थानीय आगो निभाउने प्रयासमा
जनकराज सापकाेटा

काठमाडौँ — सतुंगलस्थित एक घरमा करिब डेढ घण्टादेखि आगलागी भइरहेको छ । साँझ साढे ७ बजेतिर आगलागी सुरु भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सतुंगलमा डेढ घण्टादेखि आगलागी, निभाउने प्रयास जारी

आगो निभाउन ४ दमकलसहित प्रहरी, स्थानीय खटिएका छन् । डिएसपी होविन्द्र बोगटीका अनुसार उक्त घरमा कपास वा कपडा गोदाम भएको अनुमान छ । आगो अन्यत्र नफैलियोस् भनेर सतर्कता अपनाइएको छ ।



प्रकाशित : पुस १९, २०७५ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?