प्रधानमन्त्री संसदलाई सम्बोधन जारी (लाइभ)

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैछन् । उनले संसद्‌मा यस आर्थिक वर्षका बजेट तथा नीति तथा कार्यक्रम कार्यान्वयनका स्थितिका बारेमा जानकारी दिइरहेका छन् ।

प्रधानमन्त्री संसदलाई सम्बोधन जारी (लाइभ)

गत पुस ११ गतेबाट सुरु भएकाे संघीय संसद्को चालू हिउँदे अधिवेशनमा प्रधानमन्त्री ओलीकाे याे पहिलाे सम्बोधन हाे।

उनले सुरुमै संसदमा उठेका र उठाइएका रंगिविरंगी प्रश्नहरुको उत्तर नदिने बताउँदै सम्बोधन सुरु गरेका थिए ।

प्रकाशित : पुस २२, २०७५ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?