२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बलात्कार गरेको अभियोगमा दुई पक्राउ

कमल पन्थी

बर्दिया — प्रहरीले एक जना महिलामाथि बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । 

बलात्कार गरेको अभियोगमा दुई पक्राउ

गेरुवा गाउँपालिका—२ स्थित २५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा सोही ठाउँका २४ वर्षीय गणेशबहादुर ढकाल र २९ वर्षीय कृष्ण सोनाहालाई इलाका प्रहरी कार्यालय पाताभारले पक्राउ गरेको हो ।


प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीका अनुसार बलात्कृत महिला मानसिक रुपमा बिरामी रहेको बताए । पक्राउ परेकाहरुलाई जबरजस्ती करणी मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २२, २०७५ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?