हुलाक कार्यालयबाट १५ केजी चरेस बरामद

काठमाडौँ — लागूऔषध नियन्त्रणमा ब्यूरोले झन्डै १५ केजी चरेस बरामद गरेको छ । बौद्ध धर्मालम्बीहरुले पुजाआजामा प्रयोग गर्ने धुपको बट्टाभित्र लुकाएर हङकङ पठाउन लागिएको चरेस प्रहरीले बरामद गरेको हो । 

हुलाक कार्यालयबाट १५ केजी चरेस बरामद

सुन्धारा स्थित हुलाकबाट पार्सल गरेर एक सय ४८ वटा धुपको बट्टामा चरेस पठाउन लागिएको थियो । प्रहरीले हुलाक कार्यालबाटै नुवाकोटको चिसाङ गाउँपालिका–८ की कान्छीमाया घलेलाई पनि पक्राउ गरेको छ ।


प्रकाशित : माघ २, २०७५ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?