१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पहिलो पटक सांसद–प्रधानमन्त्री प्रश्नोत्तर

मकर श्रेष्ठ

काठमाडौँ — संघीय संसद्को प्रतिनिधि सभाको आजको बैठकमा पहिलाे पटक सांसदले प्रधानमन्त्रीसँग प्रश्नाेत्तर गरेका छन् । यसअघि यो व्यवस्था थिएन । 

पहिलो पटक सांसद–प्रधानमन्त्री प्रश्नोत्तर

संघीय संसदको नियम ५६ अनुसार संसदमा शुक्रबार प्रधानमन्त्रीसँग प्रश्नाेत्तर गरिएकाे हाे । स‌सद् नियमावलीमा प्रत्येक महिनाको पहिलो र अन्तिम बैठकमा १० जनासम्मले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सक्ने व्यवस्था गरेको छ ।


सांसदहरुले गरेका प्रश्नको जवाफ प्रधानमन्त्रीले तत्काल दिनुपर्नेछ । यो कार्यक्रम एक घण्टासम्म चल्ने नियममा व्यवस्था गरिएको छ ।

प्रकाशित : माघ ४, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?