कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

२४ लाख हिनामिना गर्ने लेखापालविरुद्ध मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

ढकालले सचिवालय र हाल धादिङको खनियावास गाउँपालिकाको कार्यालयमा रहँदा २४ लाख ४६ हजार २ सय १२ रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ । अभियोगपत्रमा उनलाई जेल सजाय र बिगो बराबर जरिवाना मागदाबी गरेको छ ।


प्रकाशित : माघ ८, २०७५ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?