१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नाष्टको उपकुलपतिमा श्रेष्ठ नियुक्त

गोविन्द पोखरेल

काठमाडौँ — सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।

नाष्टको उपकुलपतिमा श्रेष्ठ नियुक्त

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई चार वर्ष कार्यकालका लागि उपकुलपतिमा नियुक्त गरेको हो ।


४७ वर्षीय श्रेष्ठ कम उमेरमै उपकुलपति भएको किर्तिमान राखेको नाष्टका वैज्ञानिक रविन्द्र ढकालले बताए । उनले सहरी विकासमा विद्यावारिधी गरेका छन् ।

यसअघिका उपकुलपति जिवराज पोखरेलको कार्यकाल चार महिनाअघि सकिएको थियो ।

प्रकाशित : माघ ८, २०७५ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?