कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्य रजिष्ट्रारमा निरौला 

काठमाडौँ — नृपध्वज निरौला सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद बैठकले न्यायपरिषद्का सचिव निरौलालाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो । निरौलाले मंगलबार नियुक्तिपत्र बुझी पदभार समेत ग्रहण गरेका हुन् । 

मुख्य रजिष्ट्रारमा निरौला 

निरौलासँगै सह–रजिष्ट्रार लालबहादुर कुँवर समेत सर्वोच्च अदालतको रजिष्ट्रारमा नियुक्त भएका छन् । श्रम अदालतको मुद्दा हेर्ने अधिकारी देवेन्द्र ढकाललाई न्यायसेवा आयोगले न्यायपरिषदको सचिवमा सरुवा गरेको छ ।

प्रकाशित : माघ १५, २०७५ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?