१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बस दुर्घटना हुँदा ९ घाइते

हरिहरसिंह राठौर

धादिङ — धादिङबाट स्थानीय यात्रु बोकेर सिद्धलेक नालांगल जाँदै गरेको बस ससाहामा अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन् ।

बस दुर्घटना हुँदा ९ घाइते

बा३ख २७३१ नम्बरको बस अनियन्त्रित भएर भित्तामा ठोकिएको थियो । घाइते मध्ये ६ जना स्थिति गम्भिर रहेको छ । घाइतेहरुको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी गम्भिर घाइतेहरुलाई काठमाडौं पठाउने तयारी भइरहेको छ । प्रहरी नायव उपरिक्षक प्रकाश विष्टका अनुसार सामान्य घटनाबारे थप अनुसन्धा भइरहेको छ ।


प्रकाशित : माघ २७, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?