कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

दुर्घटनामा सफा टेम्पो पूर्णरुपमा क्षति, दश घाइते  

सञ्जोग मानन्धर

काठमाडौँ — राजधानीको सङ्ग्रहालय मार्गमा दुर्घटना हुँदा दश जना घाइते भएका छन् । मङ्गलवार दिउँसो उक्त मार्गमा बा१ज ४८७६ नम्बरको सफा टेम्पो र बा१९च ८१८८ नम्बरको टाटा पिकअप एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । 

दुर्घटनामा सफा टेम्पो पूर्णरुपमा क्षति, दश घाइते  

दुर्घटनामा घाइतेहरू मध्ये ७ जनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा र तीन जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेको सफा टेम्पो पूर्णहरूमा क्षतिग्रस्त छ ।


क्षतिग्रस्त टेम्पोको पछाडीको भाग ।




प्रकाशित : माघ २९, २०७५ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?