कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर कन्क्लेभ : अनुभव साट्दै युवाहरु

पहिलो सत्र : ‘युथ फर नेपाल’
कान्तिपुर संवाददाता

काठमाडौँ — आइतबार उद्धघाटन भएको कान्तिपुर कन्क्लेभको पहिलो सत्रमा ‘युथ फर नेपाल’ शीर्षकमा आफ्नो क्षेत्रमा उपलब्धि हासिल गरेका नेपाली युवाहरुले आफ्नो सफलताका बारे छलफल गरिरहेका छन् ।

कान्तिपुर कन्क्लेभ : अनुभव साट्दै युवाहरु


यो सत्रमा ट्रेसिङ नेपालका संस्थापक तथा ब्लगर लेक्स लिम्बु, मिस नेपाल शृंखला खतिवडा, टुटलका सहसंस्थापक शिक्षित भट्ट र पत्रकार सुम्निमा उदासले आफ्नो संघर्ष र सफलताबारे छलफल गरिरहेका छन् ।



प्रकाशित : फाल्गुन ५, २०७५ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?