३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कान्तिपुर कन्क्लेभ : पर्यटनको सम्भावना र स्थानीयस्तरमा यसको प्रभावका बारे छलफल हुँदै

अर्को सत्र- ‘महिला पुरुषको दाँजोमा कहिले ?’
कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर कन्क्लेभको दोस्रो दिनको दोस्रो सत्रमा सुरु भएको छ । नेपालमा पर्यटन उद्योगको अवस्था र यसको बढ्दो बजारको विषयमा छलफलका लागि पर्यटन : उत्पादनदेखि अनुभवसम्म सत्र सुरु भएको छ ।

कान्तिपुर कन्क्लेभ : पर्यटनको सम्भावना र स्थानीयस्तरमा यसको प्रभावका बारे छलफल हुँदै

वार्षिक लाखौं पर्यटकका लागि नेपाल गन्तव्य बन्दै आएको छ । यो क्षेत्रले नेपालको अर्थतन्त्रमा ५ प्रतिशतसम्म योगदान दिएको छ ।


प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नहोस् ।


यो सत्रमा नेपालमा पर्यटनको सम्भावना र स्थानीयस्तरमा यसको प्रभावको विषयमा बृहत् छलफल हुने छ । सत्रमा ओयो होटल्स एन्ड होम्सका प्रमुख प्राविधिक अधिकृत अनील गोयल, द्वारिकाज ग्रुप अफ होटल्स एन्ड रिसोर्टका कार्यकारी निर्देशक रेने विजय श्रेष्ठ, नेपाल पर्यटन बोर्डकी प्रबन्धक श्रद्धा श्रेष्ठलगायतले छलफल गरिरहेकाछन् ।


प्रकाशित : फाल्गुन ६, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?