१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

७ हजार कर्मचारी समायोजन

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले सोमबारसम्म संघ, प्रदेश र स्थानीय तहमा गरी ७ हजार ३ सय ४१ जना निजामती कर्मचारीको समायोजन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीका अनुसार ५७ सचिव, ६ सय ७६ सहसचिव, २ हजार ६ उपसचिवसहित ४ हजार ६ सय २ शाखा अधिकृतको समायोजन सकिएको हो । 

७ हजार कर्मचारी समायोजन

५७ सचिव सबैलाई संघमा समायोजन गरिएको छ । बाँकी स्वास्थ्य सेवाका कर्मचारीसहित लेखापाल, सहलेखापाल, नासु, खरिदारलगायतको समायोजन शुक्रबारसम्म सक्ने अधिकारीले बताए ।


प्रकाशित : फाल्गुन ६, २०७५ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?