कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जन्मदिनमा वृक्षारोपण 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आँपको विरुवा रोपेर आफ्नो जन्मदिन मनाएका छन् । शनिवार आफ्नो ६८औँ जन्मोत्सवको अवसर पारेर प्रधानमन्त्री ओलीले बालुवाटार परिसरमा स्थानीय नर्सरीबाट ल्याएको विरुवा रोपेर जन्मदिन मनाएका हुन् । 

जन्मदिनमा वृक्षारोपण 

यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपेकी थिइन् । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए ।


प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन् ।


प्रकाशित : फाल्गुन ११, २०७५ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?