१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सार्वजनिक यातायात महासंघको पहिलो अधिवेशन

कान्तिपुर संवाददाता

काठमाडौँ — सबै प्रदेशहरुमा सञ्चालित यातायात प्रालिहरुको छाता संगठन सार्वजनिक यातायात केन्द्रीय महासंघको पहिलो अधिवेशन काठमाडौंमा भएको छ । 

सार्वजनिक यातायात महासंघको पहिलो अधिवेशन

सुर्खेत प्रदेश सभा सदस्य नवराज रावत सहभागी भेलाले केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश समिति बनाएको छ । सर्वसम्मत केन्द्रीय सदस्य हुनेमा नयानन्द आचार्य र सूर्यबहादुर रावत छन् ।


कर्णाली प्रदेशको प्रदेश समिति अध्यक्षमा कमल खड्का, वरिष्ठ उपाध्यक्ष जीवनकुमार शर्मा, उपाध्यक्ष प्रकाशचन्द्र थापा, सचिव रमेश खड्का, सह-सचिव लोकबहादुर गुरुङ, कोषाध्यक्ष दावा गुरुङ, सह-कोषाध्यक्ष ओमप्रकाश तिवारी चुनिएका छन् । सदस्यहरुमा क्रमश: कार्लमाक्स श्रेष्ठ, टीकारामसिंह ठकुरी, पदम वन, वीरबहादुर रावत छन् ।



प्रकाशित : फाल्गुन ११, २०७५ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?